sevenstartv.com २ चैत २०८२, सोमवार

ओखलढुंगाको मतगणनाका लागि सर्वदलीय बैठक बस्दै

२२ फागुन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । ओखलढुंगाको मतगणनाका लागि सर्वदलीय बैठक बस्दै छ ।  बिहान १० बजे सर्वदलीय बैठक बस्ने भएको हो । 

ओखलढुङ्गामा रास्वपाका विश्वराज पोखरेल, कांग्रेसका कुमार लुइँटेल र एमालेका अस्मिता थापा र नेकपा अम्बिर गुरुङलगायत उम्मेदवार छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्