sevenstartv.com २३ फागुन २०८२, शनिवार

डडेलधुरामा रास्वपाको अग्रता

२२ फागुन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । डडेलधुरामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अग्रता लिएको छ ।

प्रारम्भिक मतगणनामा रास्वपाका ताराप्रसाद जोशीले ४७८ मतसहित अग्रता लिँदा नेपाली कम्युनिस्ट पार्टी९नेकपा०का मानसिंह मालले २९२ मतसाथ दोस्रो स्थानमा देखिएका छन् ।

नेपाली कांग्रेसका नैनसिंह महर भने २७८ मतसहित तेस्रो स्थानमा रहँदा एमालेका चक्रप्रसाद स्नेहीले १५३ मत मात्रै पाएका छन् । यो गणना परशुराम नगरपालिका–१० को नतिजा हो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्