यस वर्षको एसइई चैत १९ गतेदेखि २९ गतेसम्म हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को अन्तिम परीक्षा अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १९ गतेदेखि २९ गतेसम्म देशभर एकैसाथ सञ्चालन गर्ने भएको छ ।
बोर्डले बुधबार एसइईको तालिका सार्वजनिक गर...
