sevenstartv.com २३ फागुन २०८२, शनिवार

अर्घाखाँचीमा रास्वपाको अग्रता

२२ फागुन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । अर्घाखाँचीमा सुरु भएको मतगणनाको पहिलो नतिजामा रास्वपाले अग्रता लिएको छ । सन्धिखर्क नगरपालिकाबाट सुरु गरिएको मतगणनामा सुरुमा वडा नम्बर ३ को सबै मत गणना गरिँदा रास्वपाका हरि भुसालले अग्रता लिएका हुन् ।

उनले ३२६ मत ल्याउँदा कांग्रेसका विष्णु मुस्कानले २६६ र एमालेका पिताम्बर भुसालले १५४ मत पाएका छन् भने नेकपाका रामबहादुर चौहानले २७ मत पाउँदा राप्रपाका झविन्द्र फुल्लेलले ३ मत पाएका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्