रवीन्द्र मिश्रद्वारा राप्रपाका सबै जिम्मेवारीहरूबाट राजीनामाको घोषणा
काठमाडौं । राप्रपा नेता रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिएको घोषणा गरेका छन् । काठमाडौं १ मा तेस्रो पटक पराजित भएका उनले आज सामाजिक सञ्जालमा मार्फत यस्तो घोषणा गरेका हुन् ।
आफ्नो निर्णय सोचिविचार...



