sevenstartv.com २३ फागुन २०८२, शनिवार

रौतहट-१ मा पनि रास्वपा अगाडि

२२ फागुन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा पनि मतगणना भइरहेको छ ।

नेकपाका सहसंयोजक माधवकुमार नेपाल उम्मेदवार रहेको यस क्षेत्रमा प्राप्त पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरी ७०६ मत प्राप्त गरी अगाडि रहेका छन् ।

यस्तै, जसपा नेपालका योगेन्द्र यादवले ५६७ मत प्राप्त गर्दा एमालेका अजय गुप्ताले २८८ मत पाएका छन् । यसैगरी नेकपाका सहसंयोजक नेपालले २२० मत पाएका छन् ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्