sevenstartv.com २ चैत २०८२, सोमवार

मोरङ-५ मा रास्वपालाई सुरुवाती अग्रता

२२ फागुन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ–५ मा मतगणना भइरहेको छ । गणनाको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की आशा झाले सुरुवाती अग्रता लिएकी छन् ।

प्राप्त परिणामअनुसार १ हजार २२९ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका शिवकुमार मण्डलले ३४५ मत पाउँदा नेपाली कांग्रेसका फुल कुमार लालवानीले ३२६ मत ल्याएका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्