sevenstartv.com २३ फागुन २०८२, शनिवार

सुर्खेत-२ मा मतगणना सुरु

२२ फागुन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेत(२ मा मतगणना सुरु भएको छ । शुक्रवार बिहान बसेको सर्वदलीय बैठकपछि मतगणना सुरु भएको हो ।

यो क्षेत्रमा कांग्रेसबाट नारायण कोइराला, एमालेबाट कुलमणि देवकोटा, नेपाली कम्युनिस्ट पार्टीबाट झकबहादुर मल्ल, रास्वपा रमेशकुमार सापकोटालगायत १७ जना उम्मेदवार छन् ।

एक लाख २७ हजार मतदाता रहेको सुर्खेत(२ मा ७३ हजार मत खसेको छ । यस्तै, सुर्खेत–१ मा पनि मतगणना सुरु गर्ने तयारी भइरहेको बताइएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्