sevenstartv.com २ चैत २०८२, सोमवार

१४ हजार गणना हुँदा रविले ल्याए ६ हजार ७ सय

२२ फागुन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । चितवन २ मा अहिलेसम्म १४ हजार २२ मतगणना सम्पन्न भएको छ ।

अहिलेसम्म रास्वपाका सभापति रवि लामिछानेले ६७०० मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २३२९ मत ल्याएका छन् ।

उनलाई नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २३२२ मतसहित पछ्याइरहेकी छन् । त्यस्तै नेकपाका प्रताव गुरुङले १५५७ मत ल्याएका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्