रुपन्देही–३ मा रास्वपा अगाडि
काठमाडौं । रुपन्देही–३ मा अहिलेसम्म भएको ३ हजार १ सय ५० मतगणनामा रास्वपाका लेखजंग थापा अगाडि देखिएका छन् । उनले २ हजार ९० मत पाएका छन् ।
यस्तै, नेपाली कांग्रेसका सुशील गुरूङले ३११ मत पाएका छन् । यस्तै, राप्रपाका गौरव बोहोराले २ सय ४८ मत पाएका छन् । यस्तै, नेकपा एमालेका बासु घिमिरेले १ सय ९२ मत पाएका छन् ।
