सिराहाको निर्वाचन क्षेत्र नम्बर-१ मा रास्वपाकाे अग्रता
काठमाडौं । सिराहाको निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका बब्लु गुप्ताले सुरुवाती अग्रता लिएका छन् । बब्लुले ८५० मत ल्याउँदा काँग्रेसका राम सुन्दर चौधरीले १९६ मत ल्याएका हुन् ।
यस्तै एमालेका रामशंकर यादवले १२७ मत ल्याएका हुन् ।
