sevenstartv.com १० माघ २०८२, शनिवार

सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा २ लाख ७० हजार ६ सय रुपैयाँ

१३ पुष २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार ३ सय  रुपैँयाले बढेर २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आइतबार चादीको २७० रुपैँयाले बढेर ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्