sevenstartv.com १५ साउन २०८३, शुक्रवार

स्टार अपडेट्स्

कांग्रेसका नरनारायण शाहले गराए कैलाली-५ मा उम्मेदवारी दर्ता

काठमाडौं । कांग्रेसबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा निर्वाचनका लागि नरनारायण शाहले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचनआयोगले निर्धारण गरेको समय तालिका अनुसार उनले मंगलबार दिउँसो २स्५० बजे मुख्य निर्वाचन अधिकृतको क...