स्टार अपडेट्स्
बागलुङको बरेङ गाउँपालिकाको हिउँदे १६ औँ अधिवेशन सम्पन्न
काठमाडौं । बागलुङको बरेङ गाउँपालिकाको हिउँदे १६ औँ अधिवेशन तथा गाउँ सभा बुधबार सम्पन्न भएको छ ।
गाउँ कार्यपालिकाको निर्णय अनुसार बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा आज भएको हिउँदे अधिवेशन तथा गाउँ सभाम...



