बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ हजार ६ सय रुपैयाँले बढेर तोलाको ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आज चादिँको मूल्य ५ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको छ ।
