sevenstartv.com २० वैशाख २०८३, आइतवार

सङ्खुवासभाको रिताकमा भूकम्पकाे धक्का

१० फागुन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । सङ्खुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७ः३१ बजे चार दशमलव एक ४.१ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पले के कति असर पु¥यायो भन्ने यकिन जानकारी प्राप्त भएको छैन ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्