स्टार अपडेट्स्
खुम्चियो चुनावी सामग्रीको व्यापार
काठमाडौं । चुनावी प्रचारप्रसारमा प्रविधिको बढ्दो प्रयोगसँगै भौतिक रूपमा प्रयोग हुने प्रचारप्रसार सामग्रीको माग घटेको छ । पार्टी र उम्मेदवारले डिजिटल प्लाटफर्मलाई चुनावी प्रचारप्रचारको प्रमुख माध्यम बनाउँदा छापेर प्रयोग हुने चिह्नअ...



