sevenstartv.com २९ भदौ २०८३, सोमवार

स्टार अपडेट्स्

निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न सरकार तयार रहेको मन्त्री इङ्नामकाे भनाई

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङ्नामले निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न सरकार तयार रहेको बताएका छन् ।

प्रेस काउन्सिलले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री इङ्न...