sevenstartv.com १९ फागुन २०८२, मङ्गलवार

फागुन १८ गतेदेखि मतदानको दिनसम्म रात्रिकालीन व्यवसाय बन्द

१६ फागुन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । यही फागुन १८ गतेदेखि मतदानको दिन २१ गते सम्म रात्रिकालीन व्यवसाय बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसायमा रोक लगाएको हो । कार्यालयले जारी गरेको सूचना अनुसार राति ९ बजेपछि कुनै पनि व्यवसाय सञ्चालन गर्न पाइने छैन ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्