स्टार अपडेट्स्
कैलालीको धनगढीमा दुई पक्षबीच झडप
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा दुई पक्षबिच भएको झडप नियन्त्रणमा लिने क्रममा दुई प्रहरी कर्मचारी घाइते भएका छन् ।
मंगलबार साँझ भएको उक्त घटनामा घाइते इन्स्पेक्टर बलराम पाण्डे र असई डबल साउदको सेती प्रा...



