sevenstartv.com १९ फागुन २०८२, मङ्गलवार

कांग्रेसका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको महामन्त्री पौडेलकाे भनाइ

१६ फागुन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन् । 

शनिबार एक भिडियो सन्देश जारी गर्दै महामन्त्री पौडेलले यसले ऊर्जा प्राप्त भएको बताएका हुन् ।  महामन्त्री पौडेलले देशैभरका कांग्रेसका कार्यकर्ताहरूलाई मतदातामाझ पुग्न आग्रह गर्दै राजनीतिका तमाम विकृति सफा गर्ने र नयाँ ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्