स्टार अपडेटस्
'भारतसँगको सम्बन्धमा चुनौतिको पहाड नै भएपनि सुधार्न अनुकूल सरकार छ'
काठमाडौं । भारतका लागि पूर्वराजदुत दीपकुमार उपाध्यायले नेपाल-भारत सम्बन्धमा सुधार्न अनुकुल सरकार भएको टिप्पणी गरेका छन् ।
नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमणको विषयमा कुराकानी गर्दै पूर्वराजदु...
