sevenstartv.com २० वैशाख २०८३, आइतवार

मध्यपहाडी लोकमार्ग अवरुद्ध

२ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । भारी वर्षाका कारण निसीखोला गाउँपालिका-६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ-पूर्वीरुकुम सडक अवरुद्ध भएको छ ।


लोकमार्ग अवरुद्ध हुँदा पूर्वीरुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन ठप्प भएको प्रहरीले बताएको छ  । अवरद्ध सडक खोल्ने प्रयास जारी छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्