स्टार अपडेटस्
सभामुख देवराज घिमिरे आज राति कम्बोडिया जाने
काठमाडौं । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाने भएका छन् । राष्ट्रिय संसदको ११औँ महासभामा सहभागी हुन सभामुख घिमिरे राति सवा १० बजे त्यसतर्फ जान लागेका हुन् ।
शनिबारदेखि सोमबारसम्म सहासभाका विभिन्न बैठक र कार्यक्रमम...
