sevenstartv.com २० वैशाख २०८३, आइतवार

सभामुख देवराज घिमिरे आज राति कम्बोडिया जाने

७ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाने भएका छन् ।  राष्ट्रिय संसदको ११औँ महासभामा सहभागी हुन सभामुख घिमिरे राति सवा १० बजे त्यसतर्फ जान लागेका हुन् ।

शनिबारदेखि सोमबारसम्म सहासभाका विभिन्न बैठक र कार्यक्रममा सहभागी भएर सभामुख घिमिरे मंगलबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।  महासभाका क्रममा केही भेटवार्ता र ‘साइडलाइन मिटिङ’ पनि हुनेछ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्