ग्रेटर नेपालका फणिन्द्र नेपाल पक्राउ
काठमाडौं । ग्रेटर नेपाल अभियान्ता फणिन्द्र नेपाल पक्राउ पष्रेका छन् ।
नेपाललाई बिहीबार शान्तिनगरबाट नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।