sevenstartv.com २० वैशाख २०८३, आइतवार

अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गयाे भूकम्प

६ मंसिर २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । पश्चिम नेपालको अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो ।

नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्