sevenstartv.com २० वैशाख २०८३, आइतवार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

६ मंसिर २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने छ । 

 बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्