sevenstartv.com २० वैशाख २०८३, आइतवार

मन्त्रिपरिषद् बैठक बस्दै

६ मंसिर २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्ने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका साथै मन्त्रालयगत नियमित एजेन्डामा छलफल गर्न बैठक बस्न लागेको हो ।

 

 

 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्