स्टार अपडेटस्
प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटमा बाग्मतीविरुद्ध एपीएफको शानदार जित, सुपर फोरको अन्तिम खेलमा आर्मीसँग भिड्ने
काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको ‘सुपर–फोर’ मा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बाग्मती प्रदेशलाई १० विकेटले पराजित गरेको छ ।
बाग्मतीले दिएको ४३ रनको लक्ष्य एपीएफले...
