sevenstartv.com २१ वैशाख २०८३, सोमवार

राप्रपाकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

१० माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे पार्टी बस्ने भएको हो । 

भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको जनाइएकाे छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्