sevenstartv.com २२ मंसिर २०८२, सोमवार

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

१० माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  रामपुर नगरपालिका-८ भुजात बस्ने २५ वर्षीय नबिन गुरूङ पक्राउ परेका हुन् । 

गुरूङले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्