स्टार अपडेटस्
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र म्यानमारबीच प्रतिस्पर्धा
काठमाडौं । फोर नेसन्स कप च्याम्पियनसिप महिला फुटबलको उपाधिका लागि आज नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुने भएको छ ।
खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ। अहिलेसम्म कुनै उपाधि जित्न नसकेको...
