sevenstartv.com २१ मंसिर २०८२, आइतवार

शिक्षा मन्त्री विद्या भट्टराईको स्वास्थ्यमा समस्या

१३ फागुन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेकी छन् । 

स्वास्थ्यमा समस्या भएपछि केही चार दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेकी भट्टराईलाई क्षयरोग भएको बुझिएको छ । 

यद्यपि मन्त्री भट्टराईको सचिवालयले भने घाँटीमा समस्या देखिएकोले चार दिन देखि अस्पतालमा उपचाररत रहेको जनाएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्