sevenstartv.com २८ भदौ २०८३, आइतवार

स्टार अपडेट्स्

नयाँ सहकारी दर्ता गर्न र शाखा विस्तारमा रोक

काठमाडौँ । सहकारी भित्र देखिएका तमाम विकृती र बेथितिलाई रोक्नका लागि सहकारीमा भएको बेथिति जाँचबुँझ आयोगको प्रतिवेदनले नयाँ सहकारी संस्था दर्ता नगर्न र शाखा थपको स्वीकृति रोक्न सरकारी प्रतिवेदनले सुझाएको छ । सहकारीमा भएको बेथिति जाँचबुँझ आयोगको प्र...