स्टार अपडेट्स्
आज प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गरिँदै
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । उम्मेदवारी दर्ताका लागि बिहीबार बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकेको छ ।
निर्वाचन तालिकाअनुसार दिउँसो साढे २ बजे उम्मेदवारको सूची...



