sevenstartv.com १ असोज २०८३, बिहिवार

स्टार अपडेट्स्

क्यानडामा ७ म्याग्निच्युडकाे भूकम्प

काठमाडौं । उत्तरपश्चिम क्यानडामा ७ म्याग्निच्युडको भुकम्प गएको छ । भूकम्प युकोन टेरिटोरीमा स्थानीय समय अनुसार शनिबार दिउँसो १:४१ बजे गएको हो, जसको केन्द्रबिन्दु ह्वाइटहर्सबाट करिब २५० किलोमिटर पश्चिममा थियो ।

अमेरिकी...