sevenstartv.com ११ माघ २०८२, आइतवार

बैतडीको पाटन नगरपालिकाको वडा कार्यालयमा तालाबन्दी

१९ मंसिर २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । स्थानीय बासिन्दा तथा असन्तुष्ट पक्षले वडाध्यक्ष माथि चुनावी प्रतिबद्धता पूरा नगरेको र भ्रष्टाचार गरेको आरोप लगाउँदै तालाबन्दी गर्न बाध्य भएको बताएका छन् ।


२०७९ सालको स्थानीय चुनावमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष करुणाकर भट्टले चुनावी प्रचारप्रसारमा ठूलाठूला वाचा गरे पनि आजसम्म एउटा पनि नयाँ विकास योजना नल्याएको तालाबन्दी गर्ने समूहको आरोप छ ।

593886855_1916341935951878_3294171877409466032_n

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्