sevenstartv.com १ असोज २०८३, बिहिवार

स्टार अपडेट्स्

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११ औ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै छ ।  महाधिवेशन आउन दुईदिन बाँकी रहँदा हालसम्मका तयारी र अब गर्नुपर्ने कामका सन्दर्भमा बैठकमा छलफल हुनेछ ।

आज १४ वटै समितिका संयोजकहरू...