स्टार अपडेट्स्
उज्यालो नेपाल पार्टीको घोषणा सभा सुरु
काठमाडौं । उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु भएको छ । आज मध्याह्नदेखि राजधानीको प्रज्ञा भवनमा उक्त पार्टीको औपचारिक घोषणा सभा सुरु भएको हो ।
घोषणा सभामा उज्यालो नेपालका संरक्षक समेत रहेका मन्त्री कुलमान घ...



