सल्यानमा राप्रपाबाट अनिशा नेपालीको उम्मेदवारी दर्ता
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेता अनिशा नेपालीले सल्यानबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् ।
मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेपालीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरा...



