शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा
काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएका छन् ।
अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षामन्त्री पुनले राजीनामा दिएको उल्लेख गरेका छन् ।
यसअघि सोमबार सञ्चामन्त्री जगदीश गरेल र खेलकुदमन्त्री बब्लु यादवले पनि राजीनामा दिएका थिए ।
