sevenstartv.com २१ वैशाख २०८३, सोमवार

कुलमानले गराए काठमाडौं-३ मा उम्मेदवारी दर्ता

६ माघ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले कार्यकर्ता समर्थकको र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । 

वर्तमान सरकारमा रहेका घिसिङ निर्वाचन लड्नकै लागि राजीनामा दिएर बाहिरिएका थिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्