sevenstartv.com ९ माघ २०८२, शुक्रवार

नेकपाबाट हरिराज अधिकारीले गराए गोरखा-१ मा उम्मेदवारी दर्ता

६ माघ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेकपाबाट गोरखा-१ मा हरिराज अधिकारीले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।

गोरखा-१ मा उम्मेदवार बनेका अधिकारी २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका थिए । गण्डकी गाउँपालिका-५ का अधिकारी हाल पार्टीको केन्द्रीय सदस्य छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्