sevenstartv.com ९ माघ २०८२, शुक्रवार

कांग्रेसबाट झापा-५ मा चिमरियाको उम्मेदवारी दर्ता

६ माघ २०८२, मङ्गलवार स्टार संवाददाता

 काठमाडौं ।  झापा५-मा का़ंग्रेसकी उम्मेदवार मन्दरा पौडेल चिमरियाले मनोनयन दर्ता गराएकी छन् । उनको मनोनयनमा रवि केसी न्यौपाने समर्थक, ढुण्डीराज भण्डारी प्रस्तावक रहेका छन् ।

यसअघि झापा(५ मा एमालेबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाबाट वरिष्ठ नेता बालेन्द्र शाहले उम्मेदवारी दर्ता गरिसकेका छन् ।
नेकपाबाट झापा(५ मा युवा नेता रञ्जित तामाङले टिकट पाएका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्