उत्तरी चीनको एक कारखानामा शक्तिशाली विस्फोट हुँदा दुई जनाको मृत्यु, ८४ घाइते, घटनाबारे अनुसन्धान हुँदै
काठमाडौं । उत्तरी चीनको एक कारखानामा भएको शक्तिशाली विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार सो विस्फोटमा परी ८४ जना घाइते भएका छन् भने पाँचजना बेपत्ता छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर...



