बैंकहरूमा बढ्यो बिक्री हुन नसकेका लिलामीको घरजग्गा
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ऋण नतिर्नेको आकार बढ्दै जाँदा धितो लिलामीका घरजग्गा (गैरबैंकिङ सम्पत्ति–एनबीए) झन् बढिरहेको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागको कार्यकारी निर्देशकको संयोजकत्वमा...



