मोटरसाइकल दुर्घटनामा बालकसहित दुई जनाको मृत्यु, एक घाइते
काठमाडौं । महात्तरीको बर्दिवासमा भएको मोटरसाइकल दुर्घटनामा बालकसहित दुईजनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
ढुङग्रे गढन्ताबाट बर्दिवासतर्फ आउँदै गरेको प्र २-०२-००४ प ७६७६ नम्बरको मोटरसाइकल बुधबार साँझ जङ्गली क्षेत...
