sevenstartv.com २१ वैशाख २०८३, सोमवार

कांग्रेसका नरनारायण शाहले गराए कैलाली-५ मा उम्मेदवारी दर्ता

६ माघ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । कांग्रेसबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा निर्वाचनका लागि नरनारायण शाहले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचनआयोगले निर्धारण गरेको समय तालिका अनुसार उनले मंगलबार दिउँसो २स्५० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्