sevenstartv.com २९ भदौ २०८३, सोमवार

म्यान्मारमा चुनाव सम्पन्न, सेनाको सत्ता सुनिश्चित

काठमाडाैं । म्यान्मारमा तीन चरणमा सम्पन्न हुने आम निर्वाचनको अन्तिम चरणमा आइतबार मतदान भएको छ। करिब एक महिना लामो यो प्रक्रियाबाट देशका सैन्य शासक र तिनीहरूका राजनीतिक सहयोगीहरूले नयाँ सरकार गठन गर्न आवश्यक संसदीय बहुमत पहिले नै स...